सन्जु नेपाल

सन्जु नेपाल

नेपाली भएर नेपाली संस्कृतिप्रति घृणा किन?

नेपाली भएर नेपाली संस्कृतिप्रति घृणा किन?

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक देश हो, जहाँ हरेक व्यक्तिलाई आ-आफ्नो धार्मिक आस्था अनुसार बाँच्ने स्वतन्त्रता छ। तर पछिल्लो समय केही नव-धर्मावलम्बीहरूबाट देखिएको आफ्नै मौलिक संस्कृतिप्रति उपेक्षा र विरोधले गम्भीर प्रश्न उठाइरहेको छ—के यो धर्म परिवर्तन हो कि सांस्कृतिक विस्मरण?

Read Moreनेपाली भएर नेपाली संस्कृतिप्रति घृणा किन?