
सूर्यग्रहण र चन्द्रग्रहण के हो र कसरि लाग्छ ?
सूर्यग्रहण र चन्द्रग्रहण: सूर्य चन्द्रमाभन्दा करिब ४०० गुणा ठूलो र टाढा छ, जसका कारण दुबै उत्रै देखिन्छन्। ग्रहण चन्द्रमा, पृथ्वी, र सूर्य एउटै सरल रेखामा आउँदा हुन्छ। चन्द्रग्रहण पूर्णिमामा लाग्छ र सबैले देख्न सक्छन्, सूर्यग्रहण औँशीमा लाग्छ र केहीले मात्र देख्छन्। सूर्यग्रहण चार प्रकारका र चन्द्रग्रहण तीन प्रकारका हुन्छन्। सूर्यग्रहण हेर्दा विशेष सावधानी अपनाउनुपर्छ। ग्रहणले खगोलीय अध्ययन र पर्यटनमा योगदान पुर्याउँछ।