अनुभव

लेन vs बालेन 20240924 061001 0000 https://nepali.skultech.com/archives/category/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%b5

जात बताउदा, बास नपाएको त्यो दिन!

घर कहाँ हो ? कहाँबाट आएको ? किन एक्लै आएको ? नाम के हो ? 'विकास', थर के हो ? 'विश्वकर्मा', जवाफ दिएँ। त्यसपछि 'ए..दलित रै'छस्, घरभित्र ल्याउन मिल्दैन' भन्दै ढ्याम्म ढोका बन्द गर्नुभयो।

Read Moreजात बताउदा, बास नपाएको त्यो दिन!