समिक्षा

लाज शरणम

लाज शरणम्: हाँस्य पर्दा पछाडिको गम्भीर कथा

‘लाज शरणम्’ प्रचार सामग्रीका कारण चर्चामा रहेको नेपाली चलचित्र हो। ‘सक्किगोनि’ टिमको निर्माण रहेको यस फिल्मले हाँस्यको माध्यमबाट वैदेशिक रोजगार, गरिबी, बेरोजगारी र राजनीतिक व्यङ्ग्य प्रस्तुत गर्ने प्रयास गरेको छ। सिताराम कट्टेलको नेताको भूमिकाले दर्शकको चासो बढाएको छ। निर्देशक कुमार कट्टेलका लागि हास्य र गम्भीर सामाजिक मुद्दाबीच सन्तुलन कायम राख्नु चुनौती हुनेछ। चलचित्रको सफलता दर्शकको प्रतिक्रियामा निर्भर रहनेछ।

Read Moreलाज शरणम्: हाँस्य पर्दा पछाडिको गम्भीर कथा