राजेन्द्र बानियाँ

राजेन्द्र बानियाँ

तपाईंको "सम्बृद्ध नेपाल, सुखी नेपाली" नारा जनताका लागि आशा थियो, तर अहिले गठबन्धन जोगाउन मात्र सीमित देखिन्छ। किसानका लागि अवस्था झन् दयनीय छ। मेरो अनुभवमा, खेतीबाट उत्पादन गर्दा किसानलाई बिचौलियाले अन्याय गर्छन्। न्यूनतम मूल्य तोक्ने प्रणालीको अभावले किसानको मिहिनेत खेर जान्छ। किसानलाई सम्मानजनक जीवन दिन सरकारले कदम चाल्न आवश्यक छ। नत्र, गरिब किसानले मर्न वा देश छोड्नुपर्छ। यो स्थिति सुधार्न तपाईंको नेतृत्व निर्णायक बन्नुपर्छ।

प्रधानमन्त्रीलाइ खुला पत्र

Read Moreप्रधानमन्त्रीलाइ खुला पत्र